बुटवल - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । फूलहरुको पर्वका रुपमा समेत चर्चा गरिने तिहारका लागि फूल उत्पादन गर्ने किसानहरूलाई फूल टिप्न र माला बनाउने चटारो छ । नेपाल…