सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

डा.लक्ष्मी तामाङ

जनावरका आमालाई दूध खुवाउन सिकाउनु पर्दैन, मनुष्यका आमाहरूलाई सिकाउनुपर्छ

पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वा…