विराटनगर- इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको यात्रुबस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बसमा सवार ३७ जनामध्ये १२ जना गम्भीर रहेको जनाइएको छ । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना६ख …