काठमाडौँ - राजधानीको वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र जात्राको अन्तिम दिन महिलाहरूद्वारा जीवित देवी कुमारी गणेश र भैरवको रथ यात्रा सम्पन्न भएको छ । …