यो पंक्तिकार २०६९/७० मा रक्षासचिवको जिम्मेवारीमा हुँदा नेपाली सेनाको बेरुजु रकमको अजंगको पहाड देख्दा कसरी फर्स्योट गरिएला भनी अत्यास लागेर आउँथ्यो । रक्षा सचिव हुँदा पञ्चायतकालदेखिका मन्त्री, नेताहरू चढेका हेलिक…