शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

जगन्‍नाथ काफ्ले

राष्ट्रिय परिचयपत्र : व्यक्तिको पहिचानको आधार लिंग, जात, धर्म !

केही दिन पहिले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने हेतुले आवेदन दिएँ । आवेदन फाराममा जे–जस्ता सूचना मागिएको थियो, त्यो देखेर म आजित भएँ । किनकि त्यसमा  नागरिकता या पासपोर्ट या सवारी…