आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

डेभिड पिलिङ

बलीको बोका बन्यो डब्लूएचओ

विश्व स्वास्थ्य संगठन योपटक धेरै आलोचित बन्यो- कोभिड–१९ महामारीले निम्ताएको प्रकोपको उचित व्यस्थापन गर्न नसकेको भनेर । यसबाहेक अर्को नजर अन्दाज गर्न नसकिने आरोप पनि संगठनमाथि लागेको छ । त्यो हो, चीनको वुहानब…