शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

तारानाथ शर्मा

महाकाव्यकार समको आलोचनामा शर्माले ओकलेको आगो

नेपाल एकेडेमीका सदस्य, प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सैनिक दीर्घ सेवा पट्ट, ले. कर्णेल बालकृष्ण सम (शमशेर जङ्गबहादुर राणा ?-लेखक) लाई नेपाली संसारले आजसम्म उनका नाटकहरू हेरेर सम्मान गर्दै आएको थियो । कालु …