सिसिफस मात्रै एक्लो व्यक्ति होइन, जसले पहाडका टाकुरामा ढुङ्गा अड्डाउन सकेन । म हुँ अर्को सिसिफस ! होइन भने, म हुनुपर्दछ । प्रमिथस मात्रै एक्लो व्यक्ति होइन, जसले स्वर्गबाट आगो चोरी ल्यायो । तिमी पनि हौ अर्को …