यसै साता शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ । बैशाख ३० गतेको निर्वाचनका लागि देश सम्पूर्ण रुपमा होमिएको छ । चुनावकै बेला भएपनि दलहरू जनताका गुनासा सुन्न घरदैलो अभियानमा छन् । गाउँ शहर सबैतिरको वातावरण चुनाव…