शनिबार १३ बैशाख, २०८२
Saturday, April 26, 2025

मीनबहादुर रायमाझी

दुई न्यायाधीशको जागीर जाने त्यो फैसला

(२०६१ वैशाखपछि सर्वोच्च अदालतमा एउटा फैसला निकै लामो समय टिप्पणी-चर्चाको शिखरमा रह्यो । जुन प्रकरणसँगै सर्वोच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिन बाध्य भए । प्रकरण थियो, ‘लागु औषधका अन्तर्राष्ट्रिय व्यापारी…