पोखरा- पर्यटकीय गाउँ घान्द्रुकमा दसैँतिहार सकिए लगत्तै पर्यटकको चाप ह्वात्तै बढेको छ । गएको तीन दिनमा थेगीनसक्नु पाहुना त्यहाँ पुगे । पर्यटन व्यवसायीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । एक दिनमै दुई हजारको …