न्यायालयभित्रको भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसिएसनले सुरु गरेको आन्दोलनले आज ६८ औँ दिन पार गरेको छ । नेपालको संवैधानिक, कानुनी इतिहासमा मात्रै होइन, संसारकै सुशासनको लडाइँको दृष्टिकोणले हेर्दा भ्रष्टाचारविरुद्…