सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

उद्धवराज भेटुवाल

अन्तिम सास फेर्नुभन्दा नौ घण्टाअघि एलबीजीले लेखमार्फत छोडेर गएका प्रश्न

प्रदेश २ लाई मधेस प्रदेश बनाएसँगै राजनीतिको रंगमञ्चमा उल्लास र विरोध गुञ्जिरहेका बेला अछामबाट राजधानी आएर पत्रकारिता गरिरहेका लेखक एलबी (लालबहादुर) विश्वकर्माले समयमै उपचार नपाएर मृत्युवरण गरेको खबर छ । मधेसक…