बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

गंगालाल श्रेष्ठ

बा ! मेरो माया मारिदिनोस्, म देशलाई छातीको ढाल थापेर बचाउँछु

जहानियाँ राणाशासनको अत्याचार सहँदै चुप लाग्नेहरू, चाकरी गर्नेहरू, चुक्ली लाउनेहरू, ‘च्योच्यो’ भनेर बोलाउँदा जानेहरू, राणाहरूका दरबारमा स्वस्ति गर्न हर दिन ढुक्नेहरू–लाइन लाग्नेहरू त्यतिबेला पनि…