शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

भीम गौतम

जलविद्युतको लगानी र बिजुली बेच्ने नेपालीको सपना जोखिममा

नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष ८ देखि १० प्रतिशतले विद्युतको माग वृद्धि हुने प्रक्षेषण गरेको गर्ने गरेको थियो। यही प्रक्षेपण हेर्ने हो भने चालु वर्षमा नेपालको विद्युतको माग झण्डै २५ सय मेगावाट पुग्नुपर्ने हो त…