वास्तवमा मैले यहाँ कुनै सैद्धान्तिक समालोचना गर्न खोजेको होइन त्यसमा पनि महाकाव्य माथि समालोचना गर्नु खेलाँची काम अवश्य पनि पनि होइन । यद्यपि साहित्यको पाठक भने जरुर हुँ । त्यसकारण आफूले पढेको कृतिका बारेमा साम…