हुलाक टिकट संग्रह (फिलाटेली) भनेको एउटा कला हो । यो प्रकाशित भइसकेका हुलाक टिकटहरूको संग्रह पनि हो । टिकट मात्रै भनेर हेर्दा खासै महत्वपूर्ण लाग्दैन । तर, टिकट देशलाई चिनाउने एउटा माध्यम पनि हो । त्यसैले …