आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

बालकृष्ण श्रेष्ठ

‘भन्न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग

अहिले नेपालमा उद्योग व्यवसायको अवस्था विकराल स्थितिमा पुगेको छ । कारण उद्योगी, व्यवसायीले विद्युत् पाएका छैनन् । उद्योगका लागि लोडसेडिङ घोषणा भएको छ । सबै उद्योगहरूले लोडसेडिङको सामना गर्नु परेको छ । बैंकहरूमा ल…