कविता दुई हातका दस औँला जोडी दाहिने हातको बुढी औँलाको छाप माग्न हिँड्ने को हौ तिमी? के हो तिम्रो परिचय? होसियार दैलोमै बत्ती बालिदिएको छु भित्रको अँध्यारोसँ…