मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

अनुज अग्रवाल

यसरी बढाऔं विदेशी मुद्रा सञ्चिति

पछिल्ला केही महिनादेखि मुलुकको अर्थतन्त्रको अवस्थालाई लिएर प्रशस्त सार्वजनिक बहसहरू भइरहेका छन् । कतिपय विषयमा हाम्रो बहस बहकिएको देखिन्छ किनकी हाम्रो अर्थतन्त्र कुनै हिसाबले समस्यामा छैन । समस्या आउँछ कि भनेर सचेत ह…