शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

प्रा.डा. कृष्ण वेलबासे

निर्वाचन किन नौटंकी जस्तो मात्र हुँदै छ ?

स्थानीय तह सदस्यको निर्वाचन सम्पन्न हुन अब पाँच दिन मात्र बाँकी छ । यतिबेला राजनीतिक दलका नेता एवं कार्यकर्ताहरू निर्वाचनको प्रचारप्रसारमा संलग्न छन् । उनीहरू निर्वाचन प्रचारप्रसारका लागि विभिन्न स्थानहरूमा आमसभा र घर…