राजनीतिमा उमेरको हदबन्दी लगाउन पर्यो भन्ने माग नेकपा (एमाले) का नेता योगेश भट्टराईले जोडदार रूपमा उठाउनुभएको छ । नेकपा (एमाले) भित्र यस किसिमको माग उठाइएको यो पहिलो अवसर भने होइन । यसपूर्व पनि यस किसि…