शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

श्याम गैरे

लगन कुर्दै विष्णु दाइ

मुसुक्क हाँस्दै विष्णु दाइ यस्तै त हो नि प्रेमिल जिन्दगी भाइ । भन्दै औँलाहरू भाँच्दै प्रेमका दिन गन्दै गए । मजाकको शैलीमा आत्मानुभूतिका पुराना थैलीहरू निकाल्दै गए, हैट् ‘बुढो पो भइयो कि…