सुन फल्ने ठाउँ छ भन्ने सुनेको थिएँ बाल्यकालमा मैले । कहाँ फल्छ, कसरी फल्छ कुनै कुरा थाहा थिएन मलाई । सुनको महत्व भने निकै थियो त्यस समय पनि । कुनै व्यक्ति मृत्युशैयामा छ भने त्यसलाई सुनपानी खुवाउने चलन छ स…