विश्वभरि ‘प्रदूषकले तिर्नु पर्छ‘ भन्ने सिद्धान्त सबैले मानिसकेको छन् । धेरै जसो देशका वातावरण नीति तथा कानुनमा यो सिद्धान्त मानिएको छ । नेपालको वातावरण संरक्षण नीति र ऐनले पनि यो सिद्धान्तलाई लिएको छ …