आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

यदुनाथ खनाल

महाकविले खेलाँची गर्नुभएको हो कि भनेर प्रश्न दोहोर्‍याएँ...

२००३ सालतिर त्रिचन्द्र कलेजमा सहकारी प्राध्यापकको रूपमा नियुक्ति भएपछि केही समयसम्म र २०१४ सालमा विश्वविद्यालय प्रतिनिधिमण्डलको सदस्य भई भारत भ्रमण गर्न जाँदा अन्दाजी एक महिनासम्म महाकवि श्री लक्ष्मीप्रसाद देवकोटासँग नि…