दसैं मा मृगौलाका बिरामीहरुले खानेकुरामा ध्यान पुर्याउनुपर्छ । मसलेदार र चिल्लो खानेकुराबाट टाढा बस्नुपर्छ । चाडपर्वमा हुने भोज भतेरमा सकेसम्म सहभागी हुनुहुँदैन । मृगौलाको रोगीले दसैंमा धेरै परिकारहरु…