बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

प्रकाश वस्ती

पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, राणा शासन र बीपी कोइराला

हरिप्रसाद प्रधानका पूर्वज कसजुहरू भक्तपुरबाट भोजपुर हुँदै त्यसबेलाको स्वतन्त्र राज्य सिक्किम बसाइँ सरेका थिए । दार्जीलिङ र सिक्किमतिर नेवारहरू आफ्नो पैतृक थरभन्दा प्रधान लेख्न रुचाउने भएबाट दक्षिण सिक्किमको रातेपानीमा…