मुलुकको हिमाली क्षेत्रमा अनेक हिमताल छन् । बेला–बेला ती फुटेर तल्लो तटीय क्षेत्रमा विध्वंश मच्चाउने गरेको र मच्चाएका खबर छापामा आइरहन्छन्। हिन्दु कुश क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था (इसिमोड) का अनुसार…