'बहुलवादी प्रजातान्त्रिक शासन व्यवस्थाको संस्थागत विकास नभई कुनै पनि मुलुकमा शान्ति र सम्पन्‍नता स्थापित गर्न साधारणतया सम्भव हुँदैन । अहिले त्यस्तो बहुलवादी राजनीतिक पद्धति भूमण्डलीकरणकै रूपमा स्वीकार गर…