आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

दीपकप्रकाश बास्कोटा

'आज सहकारी दर्ता गर्ने, भोलि पैसा उठाउने र पर्सि पैसा कुम्लाएर भाग्ने परिपाटी छ'

सहकारीको क्षेत्रमा देखिएको समस्या हालको मात्र होइन । यसमा मैले देखेको कुरा अनुगमन भएको छैन। यस्तै दर्ता गर्नेले दर्ता गरिदिएपछि काम सकियो भनी बस्ने गरेको छ । त्यसमाथि चाहिनेभन्दा बढी सहकारी संस्था दर्ता भएका छन् ।…