शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

शीतलबाबु रेग्मी

जल-प्रकोप पर्खिने काठमाडौँँ

काठमाडौँ उपत्यकामा बर्सेनी झन्डै  १५०० मिलीमिटर पानी पर्छ । पर्ने पानीको झन्डै ५० प्रतिशत असार- साउनमा पर्छ । यसले गर्दा बर्सेनी वर्षादको समयमा जल-उत्पन्‍न प्रकोपले धन-जन खति गर्छ । यस्ता प्रकोपका घटनाहरू बर्…