संक्रमणकालीन न्याय भनेको कुन चराको नाउँ हो भनेर नेपालीले थाहा पाएका थिएनन् । जुन बेला नेपालमा माओवादी युद्ध शुरु भयो त्यसबेला माओवादी आफैँलाई थाहा थिएन यो कुन चराको नाउँ हो । उसले सम्झेको थियो कि युद्धमा जो…