मानिसको सर्वश्रेष्ठता मापन केही आविष्कार, खोज अनुसन्धान र उसले बाँचेको जीवनबाट मात्र गर्न सकिन्न । मानिस आफूलाई चेतनशील ठान्छ र यही ढोङ्मा आफ्नो इतिहास पर्गेल्छ । आफूले आफैलाई सर्वश्रेष्ठ भएको डंका पिट्छ ।…