मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

घनेन्द्रपुरुष ढकाल

२०४६ सालको जनआन्दोलनको सेरोफेरोमा गणेशमान सिंहलाई सम्झिदाँ

२०४६ चैत २५ गते देशैभर कपर्यु लागेको थियो । यसै बीच नयाँ प्रधानमन्त्री र मन्त्रीहरूले आन्दोलनका क्रममा पक्राउ परेका महत्वपूर्ण नेताहरूलाई रिहा गर्ने र शीर्ष नेताहरूसँग भेटघाट र सम्पर्क बढाउने काम गरे । यसै क्रममा वा…