राष्ट्रपतिको चुनावमा पूर्वन्यायाधीशहरू लड्न पाउँदैनन् भनी अभिव्यक्ति, विज्ञप्ति र टीकाटिप्पणी आएको सुनियो । तर, संविधानतः निर्वाचन लड्न कसैलाई रोकतोक लाग्दैन । न्यायाधीश भएकै कारणले बालिग मताधिकार कसैलाई सुम्पेको पन…