आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

राजिव झा

तिमीलाई पछ्याउँदै जाँदा

तिमी हिँड्ने बाटो हिउँझैँ कोमल माटो तिम्रो पैतालाको छाप असाध्यै मिलेको नाप तिम्रो मनमोहक हिँडाइ वनमा कस्तूरीको कुदाइ तिमी घर जाने उकालो घुमाउरो भए नि लाग्छ सजिलो तिमी खाने घट्टको पानी अमृत समा…