शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

धनञ्जय ढकाल

एक्लै चुनाव लड्न सकिँदैन भने पार्टी चैँ किन बेग्लै ?

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासँगै नेपाली कांग्रेसले आफ्नो झण्डै असी वर्षको राजनीतिक इतिहासमा विभिन्न आरोह–अवरोहको सामना गर्दै आएको सर्वविदितै छ  । अहिले यो पार्टी देशकै सबैभन्दा पुरानो…