दिल्लीको पहाडगन्जस्थित एउटा सानो लज चलाएर हाम्रो यहाँ गुजरबसर भइरहेको छ । हाम्रो सानो परिवारमा म, मेरी श्रीमती शिवानीसिंह र स्वयंप्रकाश । मेरी अर्धाङ्गिनीले धेरै समयको कसरतपछि जुराएको स्वयंप्रकाश छोराको नाउँ हो …