नेपाली परिवेशमा महिनावारीलाई अझै पनि सहजै स्विकारेको पाइँदैन । अझै पनि नेपालको कतिपय भूभागमा छाउपडी प्रथा विद्यमान रहेको छ । सन्दर्भ यहाँ अपाङ्गता भएका महिलाहरूको महिनावारीको हो । यो विषयलाई व्यक्तिगत र क…