शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

महाप्रसाद अधिकारी

गभर्नरको लेख : पोहोर मुद्रास्फीति ४ थियो, अहिले ८ प्रतिशत पुग्यो

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन । खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड -१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुजिरहनुपरेको अवस्था छ ।…