मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

शेखर दाहाल

मानिस अनि उसको अस्तित्व !

बोलाइ र गराइबीच झुण्डिएको अस्तित्व केवल सोचाइमा मात्र सीमित छ बस् विचारमा बाँचेको धुवाँले बनेको आकृति जस्तो हरेक फुकाइसँगै बदलिन्छ । अस्तित्व ! अतृप्त आकांक्षाले ओझेलिएको  समाजको चरित्रमा लतपतिएको …