बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सरोजकुमार खनाल

सिन्डिकेट खारेजीका नाममा यातायात व्यवसायलाई झन् धराशायी बनाइयो

मानिस वा मालसामान एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउने काम यातायातका साधनले गर्दछन् । हाम्रो देशमा जल यातायातको परिकल्पना हुन थालेको धेरै भएको छैन र यसको सम्भावना पनि कमै छ । राणाकालीन समयमा सञ्चालन भएको …