काठमाडौँ महानगरपालिकाको मेयरमा बालेनजीसँगै मैले पनि उम्मेदवारी दिएको थिएँ । मैले हारे पनि उहाँलाई समर्थन गरेँ । उहाँको विजय जुलुसमा हिँडेँ । म महानगरबासीका खास मद्दा र उद्देश्य लिएर राजनीतिमा आएको थिएँ । …