सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

ऋतेश

बार्डो (कथा)

आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज म जस्तै अथवा म भन्दा बिल्कुलै भिन्‍न आत्माहरूको सामूहिक स्वर हो । हुन सक्छ, यो आवाज मैले कहिल्यै सुन्‍न नसक…