बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

नीर शाह

म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु

३०-३० स्तम्भ​ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा…