बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

गुलजार

किताब माग्‍ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा बन्‍ने सम्बन्धहरू अब के हुन्छन् ?

चिहाउँछन्‌ किताबहरू  बन्द दराजका सिसाबाट बडो उत्सुकतासाथ हेर्छन्‌ महिनौँसम्म हुँदैन अचेल कुराकानी तिनीहरूसँगको सहवासमा कट्ने साँझहरू कम्प्युटरको पर्दामा बित्छन्‌ अचेल  …