भर्खरै सकिएको फागुको पर्व वसन्तोत्सवकै एउटा पाटो हो । यो एउटा आनन्द, उमङ्ग र उत्साहको पर्व हो । अनि यो मेलमिलाप र आत्मीयताको पर्व हो । समाजले यस पर्वलाई सकारात्मक दृष्टिले हेरेको छ । यो हिरण्यकशिप र …