नेपालमा जहिले पनि स्वास्थ्यको अवस्था दयनीय छ । सहरका मध्यम वर्ग र निम्न मध्यम वर्गमा समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच छैन भने संघीय राजधानीबाहिरको अवस्था के होला ? नेपालको ग्रामीण भेगमा त झन् कहालीलाग्द…